• जेष्ठ २८ २०८२, मंगलवार

सुनिल शर्मा पक्राउ पर्दा हतारिदै सीआईबीमा किन पुगे दुर्गा प्रसाँई ?

श्रावण २५ २०८०, बिहीबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका छन् । अर्का मेडिकल व्यवसायी समेत रहेका सांसद सुनिल शर्मा नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेपछि प्रसाँई हतारिदै सीआइबीमा पुगेका हुन् ।

सीआईबीले शर्मालाई लाजिम्पाटस्थित आफ्नो भाडाको कार्यालयमा राखेको छ । त्यही प्रसाईँ बिहीबार साँझ पुगेका हुन् ।