काठमाडाैं । सरकारले मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।
बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गर्ने, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने लगायत १८ निर्णय गरेको उनले बताइन्।
हेर्नुस् पूर्णपाठ :