• जेष्ठ २८ २०८२, मंगलवार

माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने

श्रावण १७ २०८०, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने भएको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन् ।