• जेष्ठ २७ २०८२, सोमबार

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

श्रावण १२ २०८०, शुक्रबार

काठमाडौँ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरण गरेको हुन् ।

संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।