• जेष्ठ २८ २०८२, मंगलवार

आजदेखि भुटानी शरणार्थी मुद्दामा थुनछेक बहस सुरु

जेष्ठ २१ २०८०, आईतवार

काठमाडौँ । भुटानी शरणार्थी मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ।

शुक्रबार पक्राउ परेका १८ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने(नपठाउने टुङ्गो लाग्नेछ ।