• मंसिर १४ २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ता बढेन

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । सामाजिक सुरक्षा प्रत्याभूत गरिने र यसको दायरा फराकिलो बनाउँदै लगिने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन्।

सामाजिक सुरक्षा भत्ता भने यो पटक बढाइएको छैन। यसअघि दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ। सामाजिक सुरक्षा भत्ताका लागि भन्दै अर्थमन्त्री महतले १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरिएको बताए।