• बैशाख २७ २०८३, आईतवार

रमेश लेखकविरुद्ध कांग्रेसकै दुई जनाले दिए बागी उम्मेदवार

आश्विन २३ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्ध कांग्रेसका दुई नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर–३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता लेखकविरुद्ध कांग्रेसकै दुई जना नेताहरुले उम्मेदवारी दिएका हुन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि दीपक सिंह र महाधिवेशन प्रतिनिधि शारदा चन्दले उम्मेदवारी दिएकी छिन् ।