काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनी दलबलसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गरेको छ ।