• श्रावण १२ २०८३, मंगलवार

बडादशैंको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

आश्विन २१ २०७९, शुक्रबार
काठमाडाैं ।   बडादशैंको टीका लगाउने आज तेस्रो दिन टीका लगाउने क्रम आज पनि जारी छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। अविरल वर्षाका कारण यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्।