• जेष्ठ ४ २०८३, सोमबार

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

आश्विन १९ २०७९, बुधबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका लगाएनन् । भ्रातृशोकमा रहका प्रधानमन्त्री देउवाले अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । रासस