• जेष्ठ ४ २०८३, सोमबार

काठमाडौं बालकुमारीमा जीपको ठक्करबाट एक जनाको मृत्यु

आश्विन १६ २०७९, आईतवार

काठमाडौैं । काठमाडौंको बालकुमारीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शनिबार राति बालकुमारी पुलमा जीपले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवको मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । पैदल हिडिरहेका ति युवालाई गए राती ८ बजे बा १ झ ८१७ नम्बरको जीपले ठक्कर दिएको थियो । जीपको खोजी कार्य भइरहेको छ ।