काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक आज दिँउसो २ बजे बालुवाटारमा बस्दैछ।
आज बस्ने बैठक सिट बाँडफाँटमा केन्द्रित रहने बताइएको छ। समानुपातिक सूचीका कारण अघिल्लो सातादेखि अवरुद्ध गठबन्धनको बैठक मंगलबारदेखि सुरु भएको छ।