• जेष्ठ ४ २०८३, सोमबार

ललितपुरको धोविघाटस्थित एक कवाडी गोदाममा आगलागी

आश्विन ५ २०७९, बुधबार

काठमाडौं । ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ। धोबिघाट रिङरोडबाहिर रहेको कवाडी कारखानामा बुधबार आगलागी भएको हो।

आगलागी नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।