• जेष्ठ ४ २०८३, सोमबार

थप ९१ जनामा कोरोना संक्रमण

आश्विन ३ २०७९, सोमबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२४ जनामा गरिएको नमुना परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा एक हजार ७४० जना संक्रिय संक्रमित रहेका छन् ।