• बैशाख २६ २०८३, शनिबार

एमालेद्वारा २२० जना समानुपातिक उम्मेदवारको सूची तयार (सूचीसहित)

आश्विन २ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २२० जना समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो ।

आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए ।