• बैशाख २६ २०८३, शनिबार

एमाले अध्यक्ष ओलीको चुनौती प्रचण्डद्वारा स्वीकार- ‘हुन्छ मंसिर ४ गते हेरौंला’

आश्विन १ २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंसिर ४ गते हेर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौती स्वीकार गरेका छन् ।

यसअघि पनि केही सन्देश प्राप्त भइसकेको बताउँदै उनले चुनौती स्वीकार गरेको बताए । उनले भने, ‘प्रतिपक्ष दलका नेताले मंसिर ४ थाहा हुन्छ भन्नुभयो। हुन्छ हेरौंला।’