• जेष्ठ २ २०८३, शनिबार

बालाजुको जुत्ता-चप्पल कारखानामा भिषण आगलागी, क्षतिको विवरण आउन बाँकी

श्रावण २५ २०७९, बुधबार

काठमाडौंको बालाजुस्थित बाइसधारामा रहेको जुत्ता चप्पल कारखानामा भिषण आगलागी भएको छ ।

जुत्ता–चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले बताए । आगो निभाउनका लागि दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।