• बैशाख २८ २०८३, सोमबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भाद्र २९ २०७८, मंगलवार

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेक २०८७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै आजकै बैठकमा शोकप्रस्तावसम्बन्धी कार्यसूचीसमेत तय भएको सचिवालयले जनाएको छ।