• बैशाख २८ २०८३, सोमबार

अखिल (क्रान्तिकारी) कालिकाेटको ९ ओटै स्थानीय तहकाे सम्मेलन सम्पन्न

भाद्र २१ २०७८, सोमबार

कालिकोट । अखिल (क्रान्तिकारी) कालिकाेटले जिल्लामा रहेका ९ ओटै स्थानीय तहकाे सम्मेलन सफलताका साथ सम्पन्न गरेकाे छ ।

जसमा
१) महाबै गाउपालिकामा राजेन्द्र शाहीकाे अभ्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति
२) पलाता गाउपालिकामा सुजन बुढाकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति
३) शुभकालिका गाउपालिकामा नन्दा कुमारी महताराकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति
४) पचाल झरना गाउपालिकामा दिपक शाहीकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति
५) नरहरिनाथ गाउपालिकामा नेत्रराज बाेगटीकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति
६) खाँडाचक्र नगरपालिकामा जीवन गिरिकाे अध्यक्षतामा ३५ सदस्यिय नगर पालिका समिति
७) तिलागुफा नगर पालिकामा कमल बहादुर शाहीकाे अध्यक्षतामा ३५ सदस्यिय नगर पालिका समिति
८) राष्काेट नगर पालिकामा पंख टमटाकाे अध्यक्षतामा ३५ सदस्यिय नगर पालिका समिति
९) शान्नित्रिबेणी गाउपालिकामा जनक पुरीकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति
सम्पुर्ण निर्बाचित कमरेड हरुलाई हार्दीक बधाई तथा सफलताकाे शुभकामना ब्यक्त गर्दछौ । साथै हाम्राे अभियानमा पुर्ण रुपमा सहयाेग गर्नुहुने पार्टी नेता तथा जन-प्रतिनिधि हरु खडकराज सेजुवाल, बिष्णु बहादुर बि.क. डम्मर शाही, अग्र बहादुर बिष्ट, महेन्द्र बहादुर शाही, धर्मराज शाही, कमल बहादुर शाही, खेम बहादुर सिंह, महेश के.सी., शैलजा बम शाही, देबराज शाही, धनलाल अधिकारी, शुमन शाही, रतन बम, अटल महतारा, राजेश शाही, गाेबिन्द आचार्य, मनशाेभा बुढा, ईन्द्र राेकाया, मान बहादुर भण्डारी, देब नारायण संज्याल, लगाएतका पार्टी नेतृत्वहरुलाई हृदय देखि आभार प्रकट गर्दछौं ।

मनसिंह शाहि बिम बहादुर बम
संयोजक इञ्चार्ज