• बैशाख २७ २०८३, आईतवार

भारतको पन्जाबमा प्रगतिशील नेपाली समाजको नयाँ कार्यसमिति गठन

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल  निकट प्रगतिशील नेपाली समाज समिति भारत पंजाब  चन्डिगड जिल्ला समितिको  भेला सम्पन्न भएको छ !

केन्द्रिय सदस्य पृतम मगरको पहलमा र राज्य समिति सदस्य मनि लाल रसायलीको  सक्रिय पहलमा  १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष पन्जाब राज्य इन्चार्ज प्रेम घतानेको विशेष आतिथ्यमा र पंजाब राज्य का सस्थापक सदस्य  थानेसोर पौडेलको  अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पंजाब राज्य महिला विभाग संयोजक  सुश्मिता श्रीमती साराधा पौडेल, र  सास्कृत विभाग प्रमुख  श्रीमती रितु बिस्टले आआफ्नो  मन्तव्य राखेका थिए ।

केन्द्रिय सदस्य पृतम मगरले कार्यक्रमको संचालन गरेका  थिए भने  निर्वाचित नयाँ  कार्यसमितिलाई केन्द्रिय सदस्य र पंजाब राज्य पुर्व अध्यक्ष राजेश सोनिले बधाई तथा शुभकामना दिएका थिए  ।

नयाँ कार्य समिति
अध्यक्ष  मनिलाल रसाइली
उपाअध्यक्ष जीवन हमाल
उपाअध्यक्ष समीर विष्ट
सचिव लक्ष्मी हमाल
रितु बिस्ट
कोषाअध्यक्ष  किष्ण शर्मा
सहकोषाअध्यक्ष दिनेश छेत्री
सदस्यहरु रन्जना के: सि
बिरेन्द्र सुर्याबन्सी
तिलक राम
इन्द्रर कुमार