बैशाख १३ २०८३, आईतवार
×
गृहपृष्ठ
समाचार
राजनीति
विचार
सफलताको डायरी
आर्थिक
अन्तर्राष्ट्रिय
खेलकुद़़
मनोरञ्जन
खोजमूलक
शिक्षा/रोजगार
☰
गृहपृष्ठ
समाचार
राजनीति
विचार
सफलताको डायरी
आर्थिक
अन्तर्राष्ट्रिय
खेलकुद़़
मनोरञ्जन
खोजमूलक
शिक्षा/रोजगार
राजनीति
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
गोलखबर संवाददाता
जसपासहितका चार समुह आज नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुँदै
गोलखबर संवाददाता
रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित
गोलखबर संवाददाता
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्ध दायर भएको रिटमा सुनुवाइ जारी रहेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ भइरहेको छ । यसअघि सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको थियो । रक्कीप्रसाद साह र सुजित यादव समेतले गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेको र त्यसलाई खारेजु गर्नुपर्ने माग दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अर्का प्रदेश सभा सदस्यहरूका तर्फबाट कृष्णप्रसाद यादवसहितकाले पनि अर्को रिट दायर गरेका थिए । दुवै रिटमाथि संयुक्त इजलासमा सुनुवाइ भईरहेको छ । मधेश प्रदेश प्रमुखको कार्यालय,मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई रिटमा विपक्षी बनाइएको छ। संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ । मधेशको मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी थिइन् ।
गोलखबर संवाददाता
२०२६ को जी२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई आमन्त्रित गर्दैनौं- ट्रम्प
गोलखबर संवाददाता
काँग्रेस केन्द्रीय समितिको बैठक सर्यो
गोलखबर संवाददाता
जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश
गोलखबर संवाददाता
काँग्रेसमा विशेष महाधिवेशनको माग, विशेष सभाबाट दिइयो दबाब
गोलखबर संवाददाता
हसिनाका ९ किलो सुनका गहना बैंकको लकरबाट बरामद
गोलखबर संवाददाता
काँग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आज काठमाडौँमा विशेष भेला
गोलखबर संवाददाता
Page 67 of 1467
« First
‹ Previous
63
64
65
66
67
68
69
70
71
Next ›
Last »