• बैशाख १३ २०८३, आईतवार

२०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पुर्णपाठसहित)

जेष्ठ १५ २०७८, शनिबार

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

नेपाल सरकारको तर्फबाट अध्यादेश मार्फत अर्थमन्त्री  बिष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका छन्।

शनिबार अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित एक समारोह मार्फत नेपालको वार्षिक बजेट प्रस्तुत गरेका हुन्।

सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने छ । यस्तै ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ । ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने जनाएको छ ।

२०७८/७९ को बजेटको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला