• बैशाख ३ २०८२, बुधबार

विवेकशील साझा पार्टीले काठमाडौँमा गरेको विरोध प्रदर्शन (फोटो फिचर)

पुष १५ २०७७, बुधबार

प्रधानमन्त्री के पी ओलीको संसद विघटन गर्ने कदमको विरोधस्वरूप आज विवेकशील साझा पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

अरु राजनैतिक पार्टीहरुको जस्तो व्यापक नारा जुलुस नगरेर विवेकशील साझाले फरक तरिकाले विरोध प्रदर्शन गर्दै भिन्नै खाले तरिकाले समेत नारा जुलुस गरेको छ।


Advertisement

वसन्तपुर काठमाडौँमा दिउसो गरिएको प्रदर्शनलाई केन्द्रिय सदस्यहरु संजय बराल,वृतान्त खनाल, प्रमेश श्रेष्ठ र पुरुषोत्तम ढुंगेल लगायतले सम्बोधन गरे । प्रदर्शनसंगै विवेकशील साझाले सडक नाटक र सांस्कृतिक प्रस्तुती समेत गरेको थियो ।

तस्विरहरु