• भाद्र २१ २०८३, आईतवार

काठमाडौँमा विवेकशील साझापार्टीको विरोध सभा शुरु

पुष १५ २०७७, बुधबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध विवेकशील साझापार्टीले काठमाडौँको वसन्तपुरमा विरोध सभा शुरु गरेको छ।
कार्यक्रममा सो पार्टीका रवीन्द्र मिश्र ,रञ्जु दर्शना लगाएतले सम्बोधन गर्नेछन्