• श्रावण ३१ २०८३, आईतवार

सकियाे कांग्रेसकाे संस्थापनइतर समूहकाे भेला

श्रावण ३१ २०८३, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
राष्ट्रिय भेला संयोजक डा. सशांक कोइरालाले भेला सम्पन्न भएको घोषणा गरेका हुन् ।

उनले अन्त्यमा सम्बोधन गर्दै आगामी दिनमा पनि यसरी नै एकै स्थानमा उभिन सबैलाई आग्रह गरे ।
भेलामा प्रस्तुत भएका प्रस्तावहरू परिमार्जनसहित पारित भएको छ ।