• असार २२ २०८३, सोमबार

कांग्रेस इतर पक्षको नयाँ कार्यालय राजधानीको चुनदेवीमा खुल्याे

असार २२ २०८३, सोमबार

काठमाडौँ । नेपाली कांग्रेस इतर पक्षको नयाँ कार्यालय राजधानीको चुनदेवीमा खुलेको छ ।

नयाँ पार्टी कार्यालयमा आजदेखि नेता–कार्यकर्ताहरू जान थालेका छन् । आजै पार्टी कार्यालयमा इतर पक्षको बैठक समेत बसेको छ ।