• बैशाख १२ २०८३, शनिबार

राप्रपा नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डे भर्खरै पक्राउ

बैशाख ११ २०८३, शुक्रबार

काठमाडौं । राप्रपाका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ परेका छन् ।

उनलाई अहिले भर्खरै पक्राउ गरिएको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

एआईजी मनोज केसीले दिएको जानकारीअनुसार उनी भर्खरैमात्रै पक्राउ परेका हुन् ।