• श्रावण १० २०८३, आईतवार

काठमाडौंमा गोली प्रहार, दुई जना पक्राउ

चैत्र २४ २०८२, मंगलवार

काठमाडौं । काठमाडौंमा सोमबार राती प्रहरीले गोली चलाएको छ ।  गौशाला-पिंगलास्थान क्षेत्रबाट गोली प्रहार गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

सोमबार राति लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।