• बैशाख १२ २०८३, शनिबार

गगन थापालाई हराएका अमरेशकुमार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बन्दै

चैत्र १३ २०८२, शुक्रबार

काठमाडौँ । रास्वपाले अमरेशकुमार सिहंलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाउने भएको छ । शुक्रबार रास्वपाले बालेन नेतृत्वको सरकारमा उनलाई मन्त्री बनाउने टुंगो लगाएको हो ।

उनी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापनालाई हराएर निर्वाचित बनेका हुन् । उनको शपथ आजै हुनेछ ।