• चैत्र ५ २०८२, बिहीबार

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

चैत्र ४ २०८२, बुधबार

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।  पाँच जना यात्रु बोकेको हेलिकोप्टर ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटनामा  परेको हो ।

बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ ।