काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र -३ मा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ फराकिलो मतान्तरले हारेका छन् ।
रास्वपाका राजुनाथ पाण्डेले १८७५७ मत ल्याएर घिसिङलाई पछि पार्दै विजयी भएका छन् ।
पाण्डेका प्रतिद्वन्द्वी घिसिङले १११७१ मत ल्याएका छन् ।