• फाल्गुन २४ २०८२, आईतवार

ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प

माघ २७ २०८२, मंगलवार

काठमाडौँ । ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती २ बजेर ४७ मिनेट जादा ताप्लेजुङको नेपाल भारत सीमामा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।