• फाल्गुन २३ २०८२, शनिबार

इङल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

माघ २५ २०८२, आईतवार

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो

आजको खेलमा इङल्याण्डको प्लेइङ-११ मा कप्तान ह्यारी ब्रूक, फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम बानटन, साम कुरान, विल ज्याक, लियाम डावसन, जोफ्रा आर्चर, आदील राशिद र लुक वूडलाई सामेल गरेको छ ।

त्यस्तै नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, शेर मल्ल, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।