• फाल्गुन २३ २०८२, शनिबार

एमालेको आज भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन हुँदै

माघ ४ २०८२, आईतवार

काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन गर्ने भएको हो ।

बागमती प्रदेशको आयोजनामा अपराहन्न १२ बजेदेखि हुने प्रदर्शन एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने बताइएको छ ।