• फाल्गुन २३ २०८२, शनिबार

गगन र विश्वले पेश गरेकाे प्रतिवेदन विशेष महाधिवेशनबाट सर्वसम्मत पारित

पुष २९ २०८२, मंगलवार

काठमाडौँ । काँग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदन संशोधनसहित सर्वसम्मतिले पारि गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बन्दसत्रले विधान संशोधन र राजनीतिक प्रस्ताव पारित गरेको हो ।

बन्दसत्र आज सकिने र नयाँ नेतृत्व चरण बुधबार हुने भएको छ । आज मनोनयन दर्ता हुने र निर्वाचन भने बुधबार गर्ने बताइएको छ ।

यसअघि बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले महाधिवेशन प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिदै आएका सुझावलाई प्रतिवेदनमा समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।