• फाल्गुन २३ २०८२, शनिबार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

कार्तिक २५ २०८२, मंगलवार

काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। स्वास्थ्य समस्या देखिएपछि सोमबार उनलाई ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो।

उनको ८९ वर्षीयमा मंगलबार उपचारका क्रममा निधन भएको हो । धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन्।