• फाल्गुन २३ २०८२, शनिबार

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो  

कार्तिक २३ २०८२, आईतवार

काठमाडौँ । नेपाली बजारमा आइतबार  सुनको मूल्य बढेको छ ।
प्रतितोला २ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला २ लाख ३८ हजार ४ सयमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य सामान्य घटेको छ। ५ रुपैयाँले घटेर आज प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।