• फाल्गुन २८ २०८१, बुधबार

नेपाल र भारत एकै समूहमा

फाल्गुन २७ २०८१, मंगलवार

फागुन काठमाडौँ — यू–१९ साफ च्याम्पिनयसिपको मंगलबार ड्र निकालिएको छ र त्यस अनुसार नेपाल र भारत एकै समूहमा परेका छन् । भारतको उत्तराञ्चलमा हुने प्रतियोगितामा कुल छ टिमको सहभागिता रहनेछ ।

पाकिस्तान प्रतियोगितामा सहभागी रहने छैन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र डिफेन्डिङ च्याम्पियन बंगलादेश परेका छन् । यस्तै समूह ‘बी’ नेपाल र भारतसँगै भुटान परेका छन् । प्रतियोगिता मे महिनाको ९ देखि १८ सम्म हुनेछ । दक्षिण एसियाली फुटबल महासंघको काठमाडौंका बसेको बैठकका क्रममा प्रतियोगिताको पनि ड्र निकालिएको हो ।