• फाल्गुन १३ २०८१, मंगलवार

दर्शकले खचाखच रंगशालामा म्यानमारसँग नेपालको बराबरी (तस्वीरहरू)

फाल्गुन १२ २०८१, सोमबार

११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा १२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न खेल २९२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए ।

नेपालले दुई पटकपछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । अब उपाधिकका लागि पनि यिनै टोलीबीच बुधबार फाइनल हुनेछ।