कोलेनोस्कोपी परीक्षण यस्ता बिरामीहरुले गराउने ः
–पाचन प्रणली सम्बन्धी समस्या भएका बिरामीहरुले
–दिशामा रगत बग्ने समस्या भएका बिरामीहरुले
–कब्जियत भएका बिरामीहरुले
–काले दिशा हुने बिरमीहरुले
–लामो समयसम्म पखाला लागिरहने बिरामीहरुले
–रगतको मात्रा कम भईरहने बिरामीहरुले
–४५ वर्ष नाघेका बिरामीहरुले
–पेट दुखिरहनेहरुले र पाचन समस्या भएका बिरामीहरुले