• मंसिर ११ २०८१, मंगलवार

मुनाफा विवादका कारण ‘दिमाग खराब’ को प्रदर्शन रोकियो

कार्तिक २९ २०८०, बुधबार

काठमाडौं । नेपाली फिल्म दिमाग खराबका निर्माताले सो फिल्म नचालउने निणर्य गरेका छन् । फिल्म सफल भइरहेका बेला मुनाफा विवादमा सो फिल्मको प्रदर्शन रोकिएको हो ।

फिल्म चलेको तेस्रो हप्तामा हल सञ्चालक र फिल्म निर्माताबीच बराबर शेयर बाँडफाँट हुनुपर्ने भन्दै सो फिल्म बन्द गरिएको हो । विदेशी फिल्मलाई बराबर शेयर दिने तर नेपाली फिल्मलाई भने बराबर शेयर नदिएको भन्दै सो फिल्मको प्रदर्शन रोकिएको हो ।