एजेन्सी । हालै अमेरिकाको न्युयोर्क शहरस्थित द मेटझोपोलिटन म्युजियम अफ आर्टमा सम्पन्न मेट गाला २०२३ मा संसारका विभिन्न देशका स्टारले सहभागिता जनाउँदै विभिन्न खालका फेसनेवल कपडा तथा डिजाइनमा आफूलाई प्रस्तुत गरे ।
समारोहमा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि आफ्नो पति निक जोनसका साथ कालो रध्रको म्याचिध्र आकर्षक गाउन लगाएर मेट गालाको ड्डयाम्प नाप्दै आफूले लगाएको हीराको हारका कारण विशेष चर्चामा छिन् ।
प्रियंकाले मेटगाला समारोहमा लगाएको हीराको हारको मूल्य ३२६.४ करोड हो । जसको मूल्य जो कोहीलाई विश्वास गर्न गाह्रो हुन्छ ।
इटलीको ज्वेलरी ब्रान्ड बुलगारीले निर्माण गरेको सोे हारमा ११.६ क्यारेटको हीराजडित छ। हालै, बुलगरीले प्रियंकाले लगाएको सो नेकलेस अब लिलामीमा राख्ने जनाएको छ ।