• मंसिर ११ २०८१, मंगलवार

गोर्खामा घले समाजकाे भवन बनाउन बेलायतबासी नेपालीले पठाए यति धेरै रकम (चन्दाताहरूकाे नामावली सहित)

बैशाख १ २०८०, शुक्रबार

काठमाडौँ । भूतपूर्व ब्रिटिश आर्मी, समाजसेवी तथा लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष एवम् समाजसेवी तथा गोल मिडिया खबरका सल्लहाकार धन घलेले स्वदेश तथा विदेशमा छरिएर बसेका सम्पूर्ण घले दाजुभाइ, दिदीबहिनी तथा गैर घलेमित्रहरूमा नयाँ वर्ष वि.सं. २०८० को शुभकामना ब्यक्त गरेका छन् ।

लिःल फङ (घले समाज) को भवन निर्माणमा रू. १३,०८,८१५ उपलब्ध भएको पनि भू.पू आर्मी  काेप्राेल धन घलेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् । भवन निर्माणको क्रममा केही गल्ती भएमा टेलिफोन वा मेसेजमार्फत् सुझाव दिन पनि आग्रह गरेका छन् ।

 

लिःल फङ (घले समाज) भवन निर्माणमा धेरै आदरणीय व्यक्तिहरूको साथ र सहयोग रहेको छ । ती सहयोगी हातहरूमा धन+मिना घले (६६२४२) बारपाक, हाल यु.के. बाट रू.१,००,०००, सन्तलाल+दम्मा घले (५८१९२) बारपाक, यु.के बाट रू.५०,५५५, चेत+मिसेस् घले (५७७४८) बारपाक यु.के.बाट रू.५५,५५५ र शेर+फूलमाया घले बारपाक, यु.के.बाट रू.५७,२२० सहयोग प्राप्त भएको छ ।

त्यसै गरी कुल+मिसेस् घले (६९४१३) बारपाक, यु.के.बाट रू.५०,५५५, मिनबहादुर+मिसेस् घले (६१८८१) बारपाक, यु.के.बाट रू.२५,०००, धनराज+मिसेस् घले (६५२८२), बारपाक, यु.के. बाट रू.२०,०००, र बलबहादुर+मिसेस् घले (६५७८५) बारपाक, यु.के.बाट रू.२०,००० भवन निर्माणका लागि प्राप्त भएको छ ।

 

सहयोगकै क्रममा प्रेमकाजी घले बारपाक, यु.के.बाट रू.१६,०००, धनेस घले (सन्तलालका छोरा) बारपाक, यु.के.बाट रू. १६,०००, रोशन घले (७००७८) बारपाक, यु.के.बाट रू. १५,७२२, तिर्थकुमार घले (२९५५३) बारपाक, यु.के.बाट रू. १५,५५५ र इन्द्र + मिसेस् घले (६५९०९) उहिया, यु.केबाट रू. १५,००० प्राप्त भएको छ ।

कुल बहादुर+देवी घले (६९१३५) बरपाक, यु.केबाट रू. १५,०००, जितबहादुर घले (थाल्या) बारपाक, यु.केबाट रू. १५,०००, तिर्थराज+विष्णु घले (६८७९७) बारपाक, यु.केबाट रू. २५,०००, उत्तम+मिसेस घले (६९५०३) बरपाक, यु.केबाट रू. १०,०००, वासनाकुमार घले पोखरा, यु.केबाट रू.१०,०००, टेक+मिसेस् घले (६३१२८) बारपाक, यु.केबाट रू. ६३,१२८ र धन बहादुर+मिसेस् घले, घलेखर्कबाट रू. १५,००० प्राप्त भएको छ ।

यसै क्रममा रामबहादुर+विष्णुमाया घले बारपाक, गोरखाबाट रू. ५०,०००, कर्ण दर्लामीमगर (६१५२९) जीएस् युके चेयरम्यान, गोरखा बजारबाट रू. ७,७००, आइराज घले काशीगाउँ, गोरखाबाट रू.१५,०००, तिलराज घले, (पुरन कान्छा ब्रदर), बारपाक, गोरखाबाट रू.२०,०५०, धनीराम+सरिता घले, बारपाक, गोरखाबाट रू.२५,१२०, शेर+शन्तमाया घले, (१८८५२) बारपाक, गोरखाबाट रू.२०,००० र तेज+सितामाया घले (५२७७७), बारपाक गोरखाबाट रू. १६,००० प्रदान भएको छ ।

 

कुलुङ भोजपुरका टिका+घले (६३७०२) बाट रू. १५,०००, लाल +घलेबाट रू. १०,०००, गोरखा बारपाकका तुल घले (कुमार कान्छा) बाट रू. १६,०००, बारपाक गोरखाकै धनमाया घले र एक्स डब्ल्युओ २ गनीबहादुरबाट रू. २५,०००, बारपाक गोरखाकै आशकुमारी+जीत घले (सिंगापुर) बाट रू. १०,१५५, बारपाक गोरखाका नन्दबहादुर+धनपति घले (५९१४१) बाट रू. २०,०००, गोरखा बारपाककै राम + धनमाया + इता घले (५८८३४) बाट रू. २५,०००, गोरखा बारपाककै खेमन घले (इन्द्र घलेको भतिजा) गोरखा, हाल उहियाबाट रू. २५,००० र सिम्देनी पालुङटारका भरत+रोकाबाट रू. १५,००० घले समाज भवन निर्माणका लागि प्राप्त हुन आएको छ ।

सहयोगकै क्रममा गोरखा बारपाककै चित्र+सीता घले (६५०३६) बाट रू. १५,०००, गोरखा बारपाककै धनप्रसाद+रूविना घलेबाट रू. १५,०००, घलेखर्क कास्कीका डोल+घले (६२३३४) बाट रू. २०,०००, बारपाक गोरखाकी नरमाया घले (पम्फाको बजै) बाट रू. १५,०००, बारपाककै सूर्य+लिला घले (६६३९६) बाट रू. २५,०००, गोरखा बारपाककै पालसमशेर+विष्णुमाया घले (५३१३३) बाट रू.२५०००, लिगलिग आमपिपलका क्याप्टेन रणध्वज रानाबाट रू. १५,००० र बारपाककै ठाकुर+तारादेवी घले (६५७७३) बाट रू. १५,००० आर्थिक सहयोग प्राप्त भएको छ ।

त्यसै गरी, उहियाका गोपाल+गोमा घलेबाट रू. १०,०००, बारपाकका हस्त+धमपती घले (५८२३२)बाट रू.४१,०००, बारपाककै प्रितलाल र लक्ष्मी घले (७०२०३) बाट रू. १५,०००, बारपाककै भीसीका छोरा डम्बर घलेबाट रू. १५,०००, बारपाककै कसमान+विष्णुकुमारी घले (५८८३३) बाट रू. १५,०००, बारपाककै कसमानका छोरा राम घलेबाट रू १५,००० र बारपाककै लोकबहादुर+सीता घले (६०९३२) बाट रू. २५,००० सहयोग रकम जम्मा हुन आएको छ ।

त्यसै गरी बारपाककै धनबहादुर घले (६५४०६) बाट रू.२६,०००, उहिया युकेका तोलराम+असानी घले (४९२३४) २-२ जीआरबाट रू. १६,०००, पुरबहादुर+कान्छी घले (६२२१४) बाट रू. १५,०००, काशीगाउँका मानश्री घलेबाट रू. १०,०००, काशीगाउँकी रूपा घलेबाट रू. १०,०००, काशीगाउँकी दिलमाया (माइली घले) बाट रू. १०,०००, बारपाककी साइली घलेबाट रू. २५,००० र बारपाककै सुर+रूपा घले (६५७६२) बाट रू. २०,००० प्राप्त भएको छ ।

उक्त भवन निर्माणका लागि गोरखा बारपाक घर भई हाल युके बस्दै आउनु भएका ब्रिटिश आर्मी सार्जन सन्तलाल घले र उहाँकी धर्मपत्नी दम्मा घलेज्युले ८ आना ३ पैसा क्षेत्रफल भएको ३५ लाख बराबरको भूमिदान गर्नुभएको छ । नयाँ वर्षको अवसर पारी लिःल फङ (घले समाज) का अध्यक्ष रामबहादुर घलेसहित कार्यसमिति गोरखाका तर्फबाट भवन निर्माण अभियानलाई चन्दा दिई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।