काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’को गति ‘बेशर्म रङ’माथि विवाद माथि विवाद थपिएको छ । अहिले सो गीतको धुन पाकिस्तानी गीतबाट चोरिएको आरोप लागेको छ ।
पाकिस्तानी सिंगर सज्जाद अलीले आफ्नो वर्षौं पुरानो गीत ‘अब हम बिछडे’ गाएर इन्स्टाग्राममा राखेपछि चोरीको आरोप लागेको हो ।
सज्जादले नयाँ फिल्मका लागि गीत बनाउन खोज्दा पुरानो गीतको याद आएको बताउँदै ‘बेशर्म रङ’सँग मिल्दोजुल्दो गीत गाएका हुन् ।
View this post on Instagram