• बैशाख ९ २०८२, मंगलवार

महिला म्याराथनमा एपिएफलाई स्वर्ण

कार्तिक १ २०७९, मंगलवार

कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको आज सम्पन्न महिला म्याराथनमा सशस्त्र प्रहरी बलका एपिएफका वृन्द्राधन श्रेष्ठले स्वण पदक जितेका छन् ।

पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको ४२.१९५ किलोमिटर दूरी उहाँले दुई घण्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वण पदक जित्नुभएको हो जितेका हुन् ।

यस्तै अर्को विभागीय टोली नेपाली सेनाका विश्वरुपा बुढाले तीन घन्टा ००.३५ सेकेन्डमा निर्धारित दूरी पारगरी कास्य पदक जित्दा नेपाल प्रहरीका रेखा विष्टले तीन घण्टा एक मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरी कास्य जिते ।