• बैशाख १३ २०८३, आईतवार

गोलरहित बराबरीमा रोकियो युभेन्टस

भाद्र ७ २०७९, मंगलवार

काठमाडौं । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले घरेलु टोली साम्पडोरियासँग गोलरहित बराबरी खेलेको छ।

जेनोभामा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा दुवै टोली अंक बाड्न बाध्य बनेका हुन्।