काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । प्रेमी राहुल मोक्तानसँग श्रेष्ठले मंगलबार बिबाह गरेकी हुन्।
नेवारी परम्पराअनुसार काठमाडौंमा उनीहरुको विवाह भएको हो । निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो ।