• मंसिर १३ २०८१, बिहीबार

भोलि राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट हुँदै

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौं । भोलि बिहिबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गर्ने भएको छ ।

लघुवित्तले आज प्रि अलटमेन्ट सकाएर भोलि फागुन १२ गते बाँडफाँट गर्ने भएको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले यस लघुवित्तको भोली बिहीबार ३ बजेपछि शेयर बाँडफाँट हुने जनाएको छ।