काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले आगामी स्थानीय चुनावका लागि ५० अर्ब रूपैयाँ बजेट माग भएको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटको बिहीबार अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए ।
चुनावको लागि बजेट अर्थसँग १० अर्ब मात्रै छ’,उनले भने,’माग चाहिं ५० अर्बको आएको छ। ‘