• कार्तिक ६ २०८३, बिहीबार

डाँफेखाेलाले ५७ वर्षीय हिरालाललाई बगायाे

आश्विन १० २०८३, शनिबार

बनेपा । धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो ।